Khagendra Thapa Magar is going to turn 18 on Thursday, October 14, 2010. A team of representative of The Guinness World Record has already arrived in Pokhara to hand over the certificate of the shortest person in the world.

canadaall काम मा तपाइलाई स्वागतम छ HELLO WEL-COME canadaall
hindi movies

The uncountable water (gift of nature) which gives life for living being was use by human being for different activities along with their civilization. When the human started breathing in this planet, the one of the humans of many human being that’s use water in a typical beauty way is an artists. An artist who love nature, learn nature to know the fact of living being life and the change of nature, which they finished feels on their drawing and paintings. One of the styles of many fine arts styles painting is water colour painting. Using more than 75% of water as medium to mix a colour for painting a canvas is a water colour style of painting. Bhutanese refugee artists are also influence of this style and at institute Institute of Fine Art and Commercial Art-Bhutan(IFACA BHUTAN) this subject was kept in curriculum of institute
As same as in past INSTITUTE of FINE ART and COMMERCIAL ART-BHUTAN (IFACA BHUTAN) has finished their Art-Workshop at Bhutanese Refugee Camp Sanischare, Morang, Nepal on Date June 20th – August 4th, 2008. The workshop aims to share their knowledge of Fine Arts and commercial Arts among themselves, which this Art-Workshop bring fine knowledge with the subject like Human figures, Animals and Landscape, which they further share with the students in Institute at Seven Bhutanese Refugee camps.Khagendra Thapa Magar is going to turn 18 on Thursday, October 14, 2010. A team of representative of The Guinness World Record has already arrived in Pokhara to hand over the certificate of the shortest person in the world.

नेपाली कलाकारहरुको समूहले डेनमार्कको राजधानी शहर कोपनहेगनमा पनि आफ्नो कार्यक्रम प्रस्तुत गरेका छन्। यहाँ अध्ययनरत नेपाली विधार्थीहरुको संस्था 'नेपलिस् स्टुडेन्ट नेटर्वकिङ फोरुम (एन.एस.एन.एफ.) ले उक्त कार्यक्रमको आयोजना गरेको हो। कोपनहेगन स्थित क्रोग्रस हाउसमा आयोजित उक्त सांगितिक कार्यक्रममा मुक्ति एण्ड रिभाइभल समुहका गायक मुत्ति श्रेष्ठ, हांस्यकलाकार तथा 'मुन्द्रे' का नामले परिचित जितु नेपाल ले नेपालीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। [.
क्या दामी भएछ !
By Santosh, on October 31st, 2010
आजको नेपाल समाचारपत्रमा एउटा रमाइलो खबर छापिएको छ। नुवाकोट जिल्लाको एउटा गाविस रहेछ सिक्रे। त्यहाँ एउटा उच्च मावि रहेछ- स्याउरीभुमे उच्चमाध्यामिक विद्यालय। विद्यालयमा विवाद भएर दुई जना हेडसर भएका रहेछन्। परेन अब आपत् ! एउटा म्यानमा दुई वटा तरवार कसरी रहन सक्छन् ? एउटा जंगलमा दुई वटा सिंह कसरी रहन सक्छन् ?
अनि यो आपतलाई टार्न उनीहरुले एउटा नयाँ उपाय अपनाएका रहेछन्- जो पहिले स्कूल पुग्यो उही त्यो दिनका लागि हेडसर ! हेडसर हुने होडमा स्कूलका दुई जना सरहरु उज्यालो हुँदा नहुँदै विद्यालयको ढोकामा पुग्छन् रे। बिहान ६ बजेदेखि नै प्रअको कुर्सीमा बस्न शिक्षकको धर्ना हुँदो रहेछ।
सम्बन्ध
By santosh , on October 30th, 2010
-पुष्कल श्रेष्ठ
”यसपाली त तैंले बिहे गर्नुपर्छ है छोरा।”
”गर्दिन म बिहे-सिहे।”
”अनि जिन्दगी यसरी नै काट्छस् त?”
”समय आएपछि गरौँला नि।”
”तेरो त्यो समय कहिले आउँछ हँ?”
”एक दिन त पक्कै आउला नि बुवा”
”त्यो कसरी आउला भन् त?”
”पाउजु र चुरा बजाएर आउला नि बुवा।”
रमेशको बाउ-छोराको हरदिनको सम्वाद यस्तै-यस्तै हुन्छ। बाउ-छोराको आजको बिहान पनि यसरी नै सुरू भयो दाँत माझ्दा-माझ्दै।
”के सधैं जिस्किरा भन्या यी बाउ-छोरा?” रमेशकी आमाले रिस पोखिन्।
